दिपक घिमिरेभैरहवा, असोज ३१ । बुद्ध जन्मस्थल लुम्बिनी मार्गमा निर्माण थालिएको पुल वर्षौदेखि अलपत्र परेको छ । पुल निर्माणको ठेक्का पाएको पप्पु बाम्ती जेभि कन्सट्रक्सन र सडक डिभिजन कार्यालयको चरम
डडेल्धुरा, असोज ३१ । डडेल्धुरा अस्पतालमा बन्दै गरेको अत्याधुनिक प्रयोगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महामारीजन्य रोगको उपचार परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक प्रयोगशाला बनाइएको हो । नेपाल सरकारका
काठमाडौं, असोज ३१ । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित
काठमाडौं, असोज ३१ । दशैंको विदा सकिएसँगै काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालय पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका
काठमाडौं, असोज ३१ । केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेजीमा परेका छन् । सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याएसँगै स्रोत सुनिश्चित नगरी सुरु गरिएको
बिराज रोस्याराकैलाली, असोज ३१ । डोटीको बुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । लकडाउनका कारण लामो समयसम्म घरमा थुनिएका सर्वसाधरण अहिले रमाइलोको लागि बुडर झरना पुग्न
काठमाडौं, असोज ३० । काठमाडौंको असनका तुलाधर समुदायले आज खड्ग जात्रा मनाएका छन् । नयाँ पुस्तालाई पुर्खाको बिरताबारे जानकारी दिन खड्ग जात्रा गर्ने परम्परा रहँदै आएको छ । अन्य जात्रा
खिलनाथ ताजपुरीयाकाठमाडौं, असोज ३० । काठमाडौंका सडक र वस्ती यतिबेला शान्त र सुन्दर रहेको आभाष हुन्छ । सवारी जामले घण्टौंसम्म नपुगिने ठाउँ एकैछिनमा पार हुन्छ । अरुबेला धुलोधुवाँले छिचोली साध्य
काठमाडौं, असोज ३० । असनका ज्यापु समुदायले बालबालिकालाई अष्टमातृका, गणेश र भैरवको रुपमा तान्त्रिक पद्धतिबाट पूजा गरेर कुमा नकिगु विशेष पूजा गरेका छ । दुधे दाँत ननिस्केको र कपाल नकाटेको
एजेन्सी । दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि बंगलादेशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र ढाकामा थप एकजनाको ज्यान गएको बीबीसीले