नवलपुर, मंसिर ९ । नवलपुरमा खाना महोत्सव हुने भएको छ । विभिन्न जात जातीका खानाबारे जानकारी गराउने उद्देश्यले यहि पुस–८ गते खाना महोत्सव हुने भएको हो । नवलपुर होटल व्यवसायी
काठमाडौं, मंसिर ९ । कोरोनाको महामारीका कारण महिला हिंसामा वृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ वटा देशमा गरेको अध्ययनमा महामारीका कारण महिला हिंसाका घटना अत्यधिक बढेको पाइएको हो
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरु भइरहेका छन् । अहिलेसम्म ३० जिल्लाको परिणाम आएको छ । अहिलेसम्मको जिल्लाको परिणाममा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पक्षले अग्रता
काठमाडौं, मंसिर ९ । नारायणहिटी दरबार संग्राहलयले डिजिटल मोबाइल लकर सञ्चालनमा ल्याएको छ । नारायणहिटी दरबार संग्राहलयको दोस्रो वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे बैंकको सहयोगमा मोबाइल लकर सञ्चालनमा ल्याइएको हो । सोही
काठमाडौं, मंसिर ९ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा
काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा बिहीबार काठमाडौंमा आयोजित
काठमाडौं, मंसिर ९ । बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणासँग बेञ्च सेयर नगर्न असन्तुष्ट १९ जना न्यायाधीशलाई दवाव दिएका छन् । बारका पदाधिकारी र सर्वोच्चका न्यायाधीशहरुबीच
एजेन्सी । अमेरिकी सरकारले आगामी महिना आयोजना गर्न लागेको लोकतन्त्र सम्मेलनमा ताइवानलाई आमन्त्रण गरेपछि चीन रुष्ट बनेको छ । ताइवानलाई चीनले आफ्नै भूमी भएको दाबी गर्छ भने अमेरिकालगायत केही पश्चिमा
काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट होसियार रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालले
काठमाडौं, मंसिर ८ । नागरिक लगानी कोषले कोरोनाको प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । कोरोनाको सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई