काठमाडौं । घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ । गाले इन्टरनेशनल स्टेडियममा भएको खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई १ सय ८७ रनले पराजित गरेको हो ।
काठमाडौं, मंसिर ९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ । उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको अन्तरक्रियामा
काठमाडौं, मंसिर ९ । महालेखापरीक्षकको कार्यालयले अब आफ्नो काम कारबाही अनामनगरस्थित नयाँ आधुनिक भवनबाट गर्ने भएको छ । कार्यालयको नवनिर्मित ‘अडिट भवन’को बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो ।
काठमाडौं, मंसिर ९ । युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल यूएई विजनेश काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको दुतावाससँगको सहकार्यमा
काठमाडौं, मंसिर ९ । न्यायपालिका शुद्धीकरणको माग गर्दै करिब एक महिनादेखि आन्दोलनमा होमिएका कानून व्यवसायीको अगुवाइमा नागरिक समाजले मार्चपास गरेको छ । बिहीबार दिउँसो २ बजेदेखि कानून व्यवसायीसँगै पेसागत सङ्गठनहरुले
काठमाडौं, मंसिर ९ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ । अमेरिकाको न्युयोर्कमा बिहीबार आयोजित राष्ट्रसंघीय महासभाको ७६ औं सत्रको ४० औं बैठकले
काठमाडौं, मंसिर ९ । नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभाव कम हुँदै गएसँगै हाल देशभर कुल ८७ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा रहेको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको कोरोनाले अर्थतन्त्रमा
नारायणी लामिछानेकाठमाडौं, मंसिर ९ । नेपालमा राजनीतिक, व्यापारिक र दाताको दबाबका आधारमा बजेट बनाइएका कारण पूँजीगत खर्च हुन नसक्ने र आयोजना पनि पुरा हुन नसक्ने स्थायी समस्या छ । कोरोनाले
चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार
काठमाडौं, मंसिर ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ । बिहीबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी