Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


बालिका बलात्कारको अभियोगमा ललितपुरबाट एकजना पक्राउ

काठमाडौं, मंसिर १० । महानगरिय अपराध माहाशाखाले बालिका बलात्कारको अभियोगमा एक जनालाई ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–७ का गोबिन्द सिंह बिष्ट रहेका छन् ।

२७० संक्रमित थपिँदा ३०२ जना संक्रमणमुक्त

काठमाडौं, मंसिर १० । देशभर पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७० जना संक्रमित थपिएका हुन् । गत

अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर १० । अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । शुक्रबारबाट सुरु भएको नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रमा शुभकामना मन्तब्य दिनुहुँदै प्रधानमन्त्री

थ्री स्टार माथि नवप्रवेशी क्लब सातदोबाटोको जित, सातदोबाटो लिगको शीर्ष स्थानमा

काठमाडौं, मंसिर १० । नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । दोस्रो चरण अन्र्तगत आज भएको खेलमा सातदोबाटाले थ्री स्टार क्लबलाई

नबिल बैंकले सुरु गर्‍यो ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’

काठमाडौं, मंसिर १० । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात

कांग्रेस कास्कीमा ५ सभापतिसहित ९२ जना चुनावी मैदानमा

पोखरा, मंसिर १० । नेपाली कांग्रेस कास्कीमा ५ सभापतिमा सहित ९२ जना चुनावी मैदानमा छन् । सभापतिका लागी आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरीराज गौतम, पोषनाथ शर्मा र सुदीपमोहन भट्टराईले उम्मेदवारी

एमालेको १० औं महाधिवेशन उद्घाटन कार्यक्रम शुरु

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा पुगिसक्नुभएको छ । यसैगरी उद्घाटन कार्यक्रममा सहभागी

सत्ता साझेदार दलहरुसँग छलफल गरेर निकास निकाल्ने प्रधानमन्त्री देउवाको आश्वाशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एसोसिएसनका दाधिकारीलाई न्यायालयमा देखिएको बिवादको टुंगो केदी दिनभित्र लाग्ने आश्वाशन दिनुभएको छ । शुक्रबार बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायीले न्यायलयमा देखिएको बिवादका

एमालेको १० औं महाधिवेशन, यस्तो छ रौनक (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको १० औ महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटनस्थलमा चहलपहल बढेको छ । चितवनका बिभिन्न स्थानबाट जुलुस निस्किएका छन् । महाधिवेशन उद्घाटन स्थल नारायणी नदी

‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबारबाट सुरु

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट दोस्रो चरणको खेल सुरु