Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


मुलुकमा वैकल्पिक शक्तिको खाँचो : अध्यक्ष भट्टराई

बुटवल, मंसिर १२ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको बताउनु भएको छ । पार्टीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट

राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म बारको आन्दोलन जारी : वरिष्ठ अधिवक्ता शाक्य

काठमाडौं, मंसिर १२ । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताउनुभएको छ । आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना

सर्लाहीमा आमासहित दुई छोराछोरी मृत फेला

काठमाडौं, मंसिर १२ । सर्लाहीको बरहथवा नगरपालिकामा तीन जना मृत अवस्थामा फेला परेका छन् । बरहथवा नगरपालिका–१, हजरियाका शिव हजारीकी अन्दाजी २५ वर्षीया श्रीमती कविता हजारी पासवान, ८ वर्षीया छोरी

एमाले महाधिवेशनमा बन्दसत्र नभइ ओली सेसन चलिरहेको छ : गगन थापा

काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताउनु भएको छ । आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको

दाङ कांग्रेस सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित

काठमाडौं, मंसिर १२ । दाङ नेपाली कांग्रेसको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित हुनुभएको छ । सभापति पदका लागि चार जना प्रतिस्पर्धामा उत्रिएका थिए । चार जना मध्ये कसैले पनि ५१ प्रतिशत

सार्वजनिक शिक्षा सुधारकोे खाँचो : शिक्षामन्त्री पौडेल

बागलुङ, मंसिर १२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारकोे खाँचो रहेको भन्दै मन्त्रालयको ध्यान सार्वजनिक शिक्षा सुधार र निजी शिक्षालाई नियमन गर्नेतर्फ गएको बताउनुभएको छ

कपिलवस्तुमा हैजाका कारण थप एक बालिकाको मृत्यु

कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा हैजाका कारण आइतबार थप एक बालिकाको मृत्यु भएको छ । बुद्धभुमी नगरपालिका– ६ महुवाकी १३ वर्षिया श्रृजना यादवको मृत्यु भएको हो । कपिलवस्तुमा

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको

एमाले १० औं महाधिवेशन : पूर्व माओवादीका नेताले पनि खोजे भाग

पूर्व माओवादी नेताहरु राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र मणि थापालगायतलाई पदाधिकारीमा ल्याउनु पर्नेमा जोड दिएका छन् । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

काठमाडौं, मंसिर १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी