
फाइल तस्बिर
काठमाडौं, मंसिर १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्