Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


तिब्बती नागरिकलाई नेपाली नागरिकता दिन सहयोग गरेको आरोपमा चार जना पक्राउ

सोलुखुम्बु, मंसिर १३ । सोलुखुम्बुमा तिब्बती नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ बाट प्रक्रिया पूरा गरी नागरिकता लिन जिल्ला

भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक

काठमाडौं । पछिल्लो समयकी चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक भएको छ । प्रायः लोक दोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले

यी हुन्, एमाले महाधिवेशनबाट सर्वसम्मत निर्वाचित केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका

भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरे

काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो । सोमबार बिहान

जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई हारबाट जोगाए

एजेन्सी । खेलमा पछि परेको अवस्थामा जर्गिन्होले पेनाल्टीमार्फत गोल गरेपछि शीर्षस्थानको चेल्सी इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग १–१ को

एमाले अध्यक्ष मण्डलको बैठक सुरु

काठमाडौं, मंसिर १२ । एमालेको महाधिवेशनको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम फाइनल गरेपछि अध्यक्षमण्डलको बैठक चितवनमा बसेको

दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, मंसिर १२ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन

मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरी आयो : प्रवक्ता ढकाल

काठमााडौं, मंसिर १२ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरी आएको बताउनु भएको छ । प्रवक्ता ढकालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा

ए डिभिजन लिगमा पुलिसको पहिलो जित

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै

कोरोनाको नयाँ भेरियन्टलाई अहिलेको खोपले रोक्न नसक्ने वैज्ञानिकको ठहर

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमीक्रोन नामाकरण गरेको कोरोना भाइरसको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकी मुलुकलगायत अन्य मुलुकमा पनि फैलिएपछि कोरोना नियन्त्रण आइसकेका राष्ट्रका नागरिक त्रसित हुन थालेका छन् ।