Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते

काठमाडौं, मंसिर १३ । सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि विवाद भएको छ । गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप

घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्छ : मन्त्रीझाँक्री

काठमाडौं, मंसिर १३ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताउनु भएको छ । सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा मन्त्री झाँक्रीले

२५९ संक्रमित थपिँदा २६४ जना संक्रमणमुक्त

काठमाडौं मंसिर १३ । देशभर पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो

मन्त्रिपरिषद् : तीनवटा अध्यादेश जारी गर्न सिफारिस, ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्ने आदेश जारी

यस्तै, बैठकले कोभिड–१९ ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्नेसम्बनधी आदेश जारी गर्ने निर्णय पनि गरेको सिंहदरबार स्रोतले जानकारी दिएको छ ।

मौद्रिक नीतिको समिक्षा सकारात्मक : पूर्वअर्थमन्त्री महत

काठमाडौं, मंसिर १३ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । महतले कोरोना महामारीबाट शिथिल बनेको

नेपालमा भेला हुनेको जमात बढ्दै गएकोमा डब्लूएचओको चिन्ता

काठमाडौं, मंसिर १३ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने

शेयर बजारमा लगातार ओरालो, नेप्से २१ अंकले झरेर २६ सय २९ थामियो

काठमाडौं, मंसिर १३ । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेर २६ सय २९ मा आएर थामियो ।

‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज क्लब र एनआरटी बराबरीमा

काठमाडौं, मंसिर १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीको खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र

कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्‍यो

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको दुई दिन पर सारिएको छ । सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच बसेको बैठकले प्रदेश अधिवेशन

अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी अधिवेशनमा फेरि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले फेरि अध्यक्ष