Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने बेला आयो : मन्त्री झाँक्री

काठमाडौं, मंसिर १४ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषण व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताउनु भएको छ । जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास

ग्लोबल कलेजले तेस्रो अन्तर्राष्ट्रिय ग्लोबल सम्मेलन गर्दै

ग्लोबल कलेज इन्टरनेशनलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल इन्स्टिच्युट फर पोलिसी रिसर्च एण्ड डेभलपमेन्ट र अन्य संस्थाको सहकार्यमा डिसेम्बर ११ मा सम्मेलन आयोजना गर्न लागेको हो ।

माघ २८ मा सौगात र दीयाको ‘मन्त्र’

काठमाडौं । चलचित्र ‘मन्त्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रलाई निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको

भीम रावललाई भोट नदिन ओली पक्षद्वारा बाँडियो पर्चा

काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल चितवनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा बाँडेका छन् । मतदान गर्न

११३ मतको अन्तरले कांग्रेसको भक्तपुर सभापतिमा थापा पुनः निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनःनिर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट सभापतिमा थापाले प्रतिस्पर्धी अष्टकुमार कवेंलाई ११५ मतको अन्तरले पराजित गरी

एमाले मतदान राति २ बजेदेखि बिहान ८ बजेसम्म

काठमाडौं, मंसिर १३ । नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि अन्तिम नामावली प्रकाशित भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । एमाले केन्द्रीय

एमाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं, मंसिर १३ । नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि अन्तिम नामावली प्रकाशित भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । अन्तिम नामावली

एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया केही समय धकेलियो

काठमाडौं, मंसिर १३ । एमालेको १०औँ महाधिवेशनको निर्वाचन प्रकिया केही समय धकेलिएको छ । सोमबार राति ९ बजेबाट मतदान हुने भनिएपनि उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका

निक्षेप निरन्तर घट्दै कर्जा बढ्दै

काठमाडौं, मंसिर १३ । वाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्न थालेको छ । बैंकर्स संघले सोमबार उपलब्ध गराएको मंसिर १० गतेसम्मको तथ्यांक अनुसार, एक सातामै निक्षेप ६ अर्बले घटेको छ भने

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं, मंसिर १३ । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्यका लागि सम्झौता भएको छ । सोमबार भएको कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले यी दुई