Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


थपिए २५५ संक्रमित, २ जनाको मृत्यु

काठमाडौं, मंसिर १४ । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार

अछाममा बस दुर्घटना, दुई जनाको मृत्यु

अछाम, मंसिर १४ । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम मंगलसैनबाट धनगढी जादै गरेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा

एमाले सचिवमा टंक कार्की र भीम आचार्य पराजित, गोकर्ण विष्टलाई लोकप्रिय मत

काठमाडौं, मंसिर १४ । नेकपा एमालेको सचिवमा टंक कार्की र भीम आचार्य पराजित भएका छन् । मत परिणामअनुसार सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार

नेपालमा १० हजार एचआईभी संक्रमित उपचार बाहिर

काठमाडौं, मंसिर १४ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा अझै १० हजार एचआईभी संक्रमित व्यक्ति उपचारको दायरमा नआएको जनाएको छ । केन्द्रले ३४ औँ विश्व एड्स रोग दिवसको

स्वदेशी जुत्ता, चप्पलमा ग्राहकको आकर्षण बढ्दै

काठमाडौं, मंसिर १४ । स्वदेशमा नै उत्पादन भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुमा ग्राहककोे आकर्षण बढ्दै गएको छ । १९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुको प्रर्दशनीमा

कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल आउने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश जारी

काठमाडौं, मंसिर १४ । सरकारले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता

धनकुटामा स्थगित कांग्रेसको मतदान हुँदै

धनकुटा, मंसिर १४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत धनकुटामा स्थगित भएको मतदान बिहानबाट भइरहेको छ । मतदान बेलुकासम्म रहने निर्वाचन समितिले जनाएको छ । मतदानपछि मतगणना सुरु गरिने साथै

२० वर्ष वित्दा पनि कञ्चनपुरका आरक्षपीडितले पाएनन् मुआब्जा

कञ्चनपुर, मंसिर १४ । विस्थापित भएको २० वर्ष बित्दा पनि आफूहरुको पुर्नस्थापना नभएको भन्दै कञ्चनपुरका आरक्ष पीडित आन्दोलित भएका छन् । २०५८ सालमा सरकारले शुक्लाफाँटा आरक्ष विस्तार गर्ने क्रममा झण्डै

कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने, लिङ्देनलाई डा. लोहनीको साथ

काठमाडौं, मंसिर १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको छनोटमा बैतडी

बैतडी, मंसिर १४ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली छनौट गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली