काठमाडौं, मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गर्नु भएको छ । उहाँले बढ्दो आयातलाई निरुत्साहित गरी नेपालमा उत्पादनका लागि सरकारले सहजीकरण गर्ने बताउनु भयो
काठमाडौं, मंसिर १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका
काठमाडौं, मंसिर १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले दरबार हाई स्कुलको अनुगमन गर्नु भएको हो । अनुगमनको
काठमाडौं । गोला प्रथाबाट पेशी तोकेको पहिलो दिन नै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योल भएको भन्दै प्रश्न उठाएपछि आजको इजलासमा सुनुवाइ प्रभावित
बैतडी । आगामी शुक्रबारदेखि सुरु हुने फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमका लागि बैतडीमा तयारी पूरा भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिका उम्मेदवारहरुको टुंगो लगाउन छलफल गरिरहेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फको निर्वाचन कार्यक्रम भोलिबाट शुरु हुँदैछ ।
काठमाडौं । नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्वाछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट देउवानिकट तामाङ सभापति पदमा पुनः दोहोरिएका हुन् । तामाङ यसअघि पनि रसुवा कांग्रेस
काठमाडौं । ग्रीसमा ६० बर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अनिवार्य रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने नियम लागु गरिएको छ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले ओमिक्रोन भेरियन्टको संक्रमण जोखिम
काठमाडौं । आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानमा मध्यमदेखि
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन पुस ११ र १२ गते हुने भएको छ । संघको निर्वाचन समितिले मंगलबार सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ गतेको लागि तय