परासी, मंसिर ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनौटमा सभापति शेरबहादुर देउवाको गुट कमजोर देखिएको छ । संस्थापन इतर खेमाले बुहमत प्रतिनिधि जितेको
काठमाडौं, मंसिर ८ । विभागीय मन्त्रीले चासो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेन्टहरुको ठगीबाट जोगिएका छन् । भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले
काठमाडौं, मंसिर । अर्थमन्त्री जनार्दन शर्माले अहिले चालु खर्च पनि धान्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुर्नउत्थानमा सार्वजनिक नीजि साझेदारी
काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले
एजेन्सी । सैनिक विद्रोहबाट अपदस्थ सुडानका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्डोकलाई शर्तसहित पुनर्बहाली गरिने भएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न लागिएको
काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले खेलमा भन्दा बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्र विकास हुन नसकेको बताउनुभएको छ । एमाले निकट
अक्कल कुँवरकाठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको प्रक्रिया चलिरहेको छ । मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरु प्यानल निर्माण
काठमाडौं, मंसिर ५ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटीइभीटीका
चितवन, मंसिर ५ । अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य
सुर्खेत, मंसिर ५ । सुर्खेत विमानस्थल मंसिर १० गतेदेखि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।