Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


बागलुङमा १८ वर्षीया किशोरी प्रदेश प्रतिनिधिमा विजयी

बागलुङ, मंसिर ५ । बागलुङमा १८ वर्षीया किशोरी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । काठेखोला गाउँपालिका– ५ बिहुँकी १८ वर्षीया उषा सापकोटा नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १

सुनचाँदीको भाउ ओरालो लाग्यो

काठमाडौं, मंसिर ५ । आइतबार सुनचाँदीको भाउ ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी

प्रधानन्यायाधीशको बिचौलिया पाल्ने काम रोकिँदैन : बार अध्यक्ष श्रेष्ठ

काठमाडौं, मंसिर ५ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताउनुभएको छ । नेपाल बार एशोसिएसनले आइतबार सर्वोच्च अदालतमा

मूल्यवृद्धि जनतामाथि अत्याचार, आपूर्ति मन्त्री नपाएको भए म दिन्छु : अध्यक्ष नेपाल

काठमाडौं, मंसिर ५ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ । आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि

रामदेवलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न सरकारको प्रस्ताव

काठमाडौं, मंसिर ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको भगवान्

प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको बैठक स्थगित

काठमाडौं, मंसिर ५ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । आइतबार सिंहदरवारमा बोलाइएको समितिको बैठक कोरम

लुम्बिनी प्रदेशले ३ प्रतिशत पनि विकास खर्च गर्न सकेन

काठमाडौं, मंसिर ४ । लुम्बिनी प्रदेशको चार महिनामा तीन प्रतिशत पनि विकास खर्च गर्न सकेको छैन । अघिल्लो वर्ष शतप्रतिशत विकास खर्च भएको प्रदेशमा बाँकी आठ महिनामा विकास खर्चले लक्ष

‘बिरामीको आवश्यकता अनुसार रगत आपूर्ति हुन सकेन’

काठमाडौं, मंसिर ४ । नेपालमा बिरामीको आवश्यकता अनुसार रगत आपूर्ति हुन नसकेको सरोकारवालाहरुले जनाएका छन् । रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठन ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को २४ औं

फर्जि मत भेटिएपछि कांग्रेसको मतगणना स्थगित

पर्वत, मंसिर ४ । नेपाली कांग्रेस पर्वतको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन अन्तर्गत क्षेत्र नं. १ मा मतगणना स्थगित भएको छ । गयराती सम्पन्न मतदानपछि मुचुल्का गरेर शिल लगाईएका बाकसमा खसेको

प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

काठमाडौं, मंसिर ४ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले