काठमाडौं, मंसिर १७ । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो ।
काठमाडौं, मंसिर १७ । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गरी काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा गरेको हो । बि.सं
काठमाडौं, मंसिर १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।
काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विक्रम पाण्डे दुवै समूहको रोजाइमा पर्नुभएको छ । कमल थापा र राजेन्द्र लिङ्देनको समूहबाट पाण्डेलाई छुटाएका छैनन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा
काठमाडौं, मंसिर १७ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व महाअभियोग लगाउने तयारी भइरहेको दाबी गरेका छन् । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण
काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलाश बहिष्कारमा उत्रिएका न्यायाधीशहरुले शुक्रबारदेखि सबैखाले मुद्दाको नियमित सुनुवाइ सुरु गरेका छन् । सर्वोच्चमा पेशी व्यवस्थापनमा गोलाप्रथा लागु भएपछि शुक्रबारदेखि
काठमाडौं, मंसिर १७ । नयाँ बजारको एक गामेन्टमा आगलागी भएको छ । प्राइम कलेज नजिकै रहेको एक गार्मेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो के कारणले लागेको हो भन्ने
भरतपुर, मंसिर १७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो संसद अधिवेशन यसअघि जस्तै सञ्चालन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर
काठमाडौं, मंसिर १७ । ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा
काठमाडौं, मंसिर १७ । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको