Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


वीरगन्ज भन्सारबाट नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि

काठमाडौं, मंसिर १९ । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको

कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन अनिश्चित बनेको छ । प्रदेश २ का केही जिल्लाका वडा र पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि प्रदेश अधिवेशन नै अनिश्चित

इलाम अस्पतालको समस्या समाधान गर्न पहल गर्छु : मन्त्री यादव

इलाम । प्रदेश नं. १ को सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरिक्षण गर्नु भएको छ । अस्पतालको निरीक्षणपछि मन्त्री यादवले अस्पतालको समस्या समाधान गर्ने बताउनु भएको छ ।

पुटिन र बाइडनबीच वार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उहाँहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

काठमाडौँ । द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाई गर्ने भएको छ ।प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्थाका रुपमा

कांग्रेसको बागमती सभापतिमा भीमसेनको समर्थन इन्द्र बानियाँलाई

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई सहयोग गर्ने भएका छन् । पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका

२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा बारा जिल्लाकी २३ वर्षीया सुष्मा मिश्र निर्वाचित भएकी छन् । उहाँ खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । सुष्मा

‘ए’ डिभिजन लिगमा आज ब्रिगेड ब्वाइज र आर्मीको भिडन्त

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको एक मात्र खेल हुनेछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब

काठमाडौंको थापाथलीमा बिहानै मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको थापाथलीमा आज बिहानै मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । थापाथलीबाट त्रिपुरेश्वतर्फ जाँदै गरेको बा २ ख

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा संस्थापन इतर समूहका उम्मेदवार शुक्रराज शर्मा विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनको आइतबार बिहान सम्पन्न मतगणनाबाट शर्माले ६ सय १२ मत