काठमाडौं, मंसिर १७ । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ
काठमाडौं, मंसिर १७ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै एशोसिएशनले आफ्नो
काठमाडौं, मंसिर १७ । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहीबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो ।
काठमाडौं, मंसिर १७ । देशभर पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संकंमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा
चितवन, मंसिर १७ । टिपरको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ सुविधानगरमा नारायणगढतर्फ आउँदै गरेको
काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो ।
काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोराना संक्रमणका कारण निमोनिया देखिएपछि जबरा गत सोमबार काठमाडौको बलम्बुस्थित शसस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।
काठमाडौं । प्रदेश १ माथि १ विकेटको रोमाञ्चक जित निकाल्दै गण्डकी प्रदेशले राजधानीमा जारी यु-१९ क्रिकट प्रतियोगितामा फाइनल प्रवेशका लागि सम्भावना कायमै राखेको छ । कीर्तिपुर स्थित क्रिकेट मैदानमा बिहीबार
काठमाडौं, मंसिर १६ । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा बिहीबार एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ एथलेटिक्स च्याम्पियनसिपको
काठमाडौं, मंसिर १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी ए डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रीले राजीनामा दिएका छन् । नेपालमा रहेका १० मध्ये ९ पुरुष फिफा रेफ्रीले