Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कर सम्बन्धी कठिनाइ हटाउन महासंघले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं, मंसिर १६ । नेपाल उद्योग वाणिज्य महासंघले कर सम्बन्धी नीतिगत र व्यवहारिक कठिनाइहरु हटाउन सरकारको ध्यानाकर्षण गरेको छ । सरकारकै निकायबाट भिन्न व्याख्या हुँदा उद्योगी व्यवसायीहरूले निकै धेरै व्यवहारिक

ध्रुव थापाको प्यानलसहित नाडाको नेतृत्वको लागि उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर १६ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत रहनुभएका अध्यक्षका

पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ : रामचन्द्र पौडेल

पोखरा, मंसिर १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु वर्तमानको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि पोखरामा सुरु गण्डकी

दिल्लीका सम्पूर्ण विद्यालय बन्द

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च बिन्दुमा पुगेपछि दिल्लीका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् । यहाँको सर्वोच्च अदालतले प्रदुषण बढेका कारण एक साताका लागि बिद्यालय

प्रधानन्यायाधीश राणा शुक्रबार डिस्चार्ज हुँदै, घरबाटै कामकाज गर्ने

काठमाडौं, मंसिर १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएपछि सर्वोच्चमा कायम मुकायम प्रधानन्यायाधीशको विवाद तत्काललाई टुङ्गीएको छ । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुको छलफलमा शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने

बुद्धका उपदेशलाई पाठ्यक्रममा राख्न राष्ट्रपतिको आग्रह

उहाँले नेपालबाट ठूलो संख्यामा अध्ययनका लागि विदेश जानहरुलाई रोक्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण पुुष्टि

काठमाडौं । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईजनामा कोरोना संक्रमणको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि भएको हो । भारतको

३१५ संक्रमित थपिँदा ६ जनाको मृत्यु

काठमाडौं, मंसिर १६ । देशभर पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना

माधव नेपालले छोडेर गएका कार्यकर्तालाई अभिभावकत्व दिन्छु : अष्टलक्ष्मी शाक्य

काठमाडौं, मंसिर १६ । नवनिर्वाचित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले छोडेर गएका लाखौं कार्यकर्ताको अभिभावकत्व आफूले लिने बताउनुभएको छ । उहाँले सर्वसम्मतिको प्रयासबाट नेतृत्व चयन भएपनि आफ्नो वैचारिक संघर्ष

शेयर बजारमा पहिरो, नेप्सेमा ४९ अंकको गिरावट, सबै समूह राताम्मे

काठमाडौं, मंसिर १६ । पछिल्ला दिन केही सम्हालिएको शेयर बजारमा बिहीबार पुनः पहिरो गयो । पछिल्ला दिन करिब स्थीर जसो रहेर बुधबार सामान्य अंकले हरियो समेत रहेर थामिएको थियो ।