Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु

झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर

बेलायतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दै : एकै दिन झण्डै ८० हजार संक्रमित

काठमाडौं । बेलायतमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमणसंगै बुधबार एकैदिन ७८ हजार ६ सय बढी नयाँ संक्रमित थपिएर संक्रमणको नयाँ रेकर्ड बनाएको हो । यो

१० वर्षका लागि बन्द भयो जिल्ला जनगणना कार्यालय

चितवन । जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ । जिल्लामा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएसँगै कार्यालय बन्द गरिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्ष काठमाडौंमा

आर्सनल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई २–० ले हराएको छ । गएराती आर्सनलको मैदाननमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मिथ रोवे र ग्याब्रिएल

चुनौतीपूर्ण यात्रामा सभापति देउवा

काठमाडौं । १४औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा पुनः निर्वाचित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र राष्ट्रिय राजनीति सहज रूपमा अगाडि बढाउन चुनौतीपूर्ण यात्रा गर्नुपर्ने देखिन्छ । सरकार र पार्टीको नेतृत्वमा रहेका

ओलीको पूर्वमाओवादी मोहले खटपट

काठमाडौं । एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ । पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छाडेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ ।

हङकङको वल्र्ड ट्रेड सेन्टरमा आगलागी, ८ जना घाइते

एजेन्सी । हङकङको वल्र्ड ट्रेड सेन्टरमा आगलागी भएको छ । बुधबार भएको आगलागीमा एक सय बढी फसिरहेको बताइएको छ । घटनामा ८ जना घाइते भएको र उनीहरुलाई अस्पताल पुर्याइएको हङकङ

ग्लोबल आइएमई बैंकले सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिर्दै

काठमाडौं, मंसिर २९ । ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ । बैंकले सीडीसी ग्रुपसँग २५ मिलियन अमेरिकी डलर (करिब ३

कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त, नयाँ कप्तानमा सन्दीप लामिछाने चयन

काठमाडौं, मंसिर २९ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट संघका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई