काठमाडौं, मंसिर २९ । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८ सय ११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । लक्षित उमेर
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताउनु भएको छ । पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताउनु भएको छ ।बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता थापाले पार्टीलाई बलियो बनाउने कुरामा प्रधानमन्त्री एवं पार्टी
काठमाडौं, मंसिर २९ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताउनुभएको छ । बुधबार जनकपुर पुग्नुभएकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै
काठमाडौं, मंसिर २९ । पछिल्लो २४ घण्टामा देशभर २८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनाको नमुनाको परीक्षण गर्दा २८० जनामा संक्रमण
काठमाडौं, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौं, मंसिर २९ । मंगलबार सर्किट लाग्ने गरि बढेको शेयर बजार बुधबार करिब स्थिर जसो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले करेक्सन भएर २४ सय २४
गोकुल भुजेलभोजपुर, मंसिर २९ । तपाईं के बन्न चाहानुहुन्छ ? नयाँपुस्तालाई यो प्रश्न सोध्ने हो भने अधिकांशको उत्तर हुन्छ– डाक्टर, ईन्जिनियर, पाइलट । अपवादले भन्लान म आफ्नै जन्मदिने बाबुआमा जस्तो
जनकपुर, मंसिर २९ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताउनुभएको छ । बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री
काठमाडौं, मंसिर २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । एक महिनाभन्दा बढी समयदेखि प्रधानन्यायाधीश राणाको राजीनामाको माग