Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


उपसभापतिको मतगणना अपराह्न ४ बजेदेखि

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा अपराह्न ४ बजेदेखि मतगणना सुरु हुने निर्वाचन

खुबीका कारण सभापतिमा देउवाले जित्नुभयो : महत

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको छ । बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई

महाधिवेशन स्थल वरपर टाँगिएका सामाग्री हटाइयो

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो ।

विद्युत बिक्री गरेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २९ । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नवउत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य ओरालो लागेको छ भने चाँदी चाहिँ यथावत रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ८

मकवानपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारमा आज बिहानै टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बाग्मति प्रदेश–०३–००१ ख १८४९

एमालेमा दोस्रो केन्द्रीय कमिटी बैठकले निम्त्यायो असन्तुष्टि

खिलनाथ ताजपुरीया काठमाडौं, मंसिर २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थागत ढंगले नचलाएको आरोप विगतमा उहाँकै पार्टीभित्रबाट लाग्ने गरेको थियो । त्यस्तो आरोप लगाउने थुप्रै नेताहरु अहिले

ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिने तयारी, भेरोसेल खोप लगाएकालाई प्राथमिकता

प्रज्ञा तिमल्सीना काठमाडौं, मंसिर २८ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न धेरै देशले खोप लगाइसकेका व्यक्तिलाई थप बुस्टर डोज खोप दिन सुरु गरिरहेका छन् । भाइरसको जोखिम कायमै रहेको भन्दै

ए डिभिजन लिगमा उपाधिसँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा

काठमाडौं, मंसिर २८ । सहिद स्मारक ए डिभिजन लिगमा चौथो चरणका खेल सकिदा उपाधि रक्षासँगै रेलिगेसन जोगाउने प्रतिस्पर्धा पनि रोचक बनेको छ । चौथो चरणका खेल सकिदा साविक विजेता मच्छिन्द्र

नेपाल टेलिकमको सद्भावना दूतमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

काठमाडौं, मंसिर २८ । नेपाल टेलिकमले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सद्भावना दूत नियुक्त गरेको छ । मुलुकको हास्यव्यंग्य क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा