Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


विश्वप्रकाशको सफलता

काठमाडौ । युवाहरुमाझ लोकप्रीय रहेका विश्वप्रकाश शर्मालाई काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले महामन्त्रीमा निर्वाचित गरेको छ । शर्माले १९८४ मत ल्याएर महामन्त्रीमा बाजी मारेका हुन् । शर्माले कांग्रेसमा

प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ

अब सभापतिमा उठ्दिन : शेखर कोइराला

काठमाडौं, पुष १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब युवाहरुले पार्टी र देश हाँक्ने समय आएको बताउनु भएको छ । इमेज टेलिभिजनको कार्यक्रम हटसिटका लागि अन्तर्वार्ता दिँदै उहाँले

थपिए १८४ कोरोना संक्रमित

काठमाडौं, पुष १ । पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ जनामा संक्रमण

महिला टी २० क्रिकेट प्रतियोगिता पुस ३ गतेबाट

कैलाली, पुष १ । धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रदेश क्रिकेट संघको सह आयोजनामा पुस

शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट, अधिकांश समूह राताम्मे

काठमाडौं, पुष १ । साताको अन्तिम दिन बिहीबार पुनः शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । नेप्से पुनः २३ सयको लाइनमा आइपुग्यो । मंगलबार सकारात्मक सर्किट लागेको बजार हिजो सामान्य

रक्षामन्त्री रिजालले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं, पुष १ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउनु भएको हो । उहाँले नैतिकताको

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौ । काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा निर्वाचित गरेको छ । महामन्त्री पदका लागि भएको निर्वाचनको आज सम्पन्न मत गणनाले थापा र

बुद्ध एयरको जहाज आपतकालीन अवतरण

चितवन, पुष १ । चितवनको भरतपुरबाट काठमाडौंका लागि उडान भरेको बुद्ध एयरको जहाज आपत्कालीन अवतरण गरेको छ । उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि विमान पुनःभरतपुरमै अवतरण गरेको हो ।

महामन्त्रीमा गगन र विश्वप्रकाशको जित पक्का

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार गगन