Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीन जना उम्मेदवार विजयी

काठमाडौं, माघ १२ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् भने

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी

कैलाली, माघ १२ । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी हुनुभएको छ । शाह नेकपा (एकीकृत समाजवादी) पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुनुहुन्छ । उहाँ सत्ता गठबन्धनबाट महिलातर्फकी

८४५४ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौं, माघ १२ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन)

नेप्से ३८ अंकले घट्यो, ४ अर्बमा खुम्चियो कारोबार

काठमाडौं, माघ १२ । साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं, माघ १२ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु. दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही

नेपालको जनसंख्या तीन करोड पुगेन, १० वर्षमा २७ लाखले बढ्यो जनसंख्या

काठमाडौं, माघ १२ । तथ्यांक विभागले १२औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांकअनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४

अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर युवालाई अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बुधबार

४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको

१४ सय सडकमा ठेक्का न भुक्तानी

काठमाडौं । अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा १४ सय सडक आयोजना कार्यान्वयन स्थगन गर्न उल्लेख गरिएसँगै नयाँ ठेक्का लाग्न सकेको छैन । ठेक्का भएका आयोजनाको पनि भुक्तानी हुन नसकेपछि अन्योल

कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार

काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७/७८ मा मात्रै नक्कली बिल (कच्चा बिल) मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ । स्रोतका