काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो
काठमाडौं, माघ १२ । चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान
काठमाडौं, माघ १२ । सर्वोच्च अदालतले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने फैसला गरेको छ । आफूहरुलाई गलत रुपमा समायोजन गरिएको भनी
काठमाडौं, माघ १२ । राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि भएको निर्वाचनको नतिजा गठबन्धनको पोल्टामा परेको छ । सार्वजनिक नतिजा अनुसार लुम्बिनी, सदूरपश्चिम, बागमती र गण्डकी, र कर्णालीमा गठबन्धनको
काठमाडौं, माघ १२ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम
जनकपुर, माघ १२ । मधेश प्रदेशमा पनि सत्तारुढ गठबन्धका उम्मेदवार उर्मिला अर्याल र मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् । मधेश प्रदेशमा सत्तारुढ गठबन्धका उम्मेदवार उर्मिला अर्याल माओवादी केन्द्र र
पोखरा, माघ १२ । राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा सत्तापक्षीय गठबन्धन तिनै जना उमेदवार विजयी भएका छन । गठबन्धनबाट महिला कोटाकी कांग्रेसकी कमला पन्त, खुल्ला र दलित
हेटौंडा, माघ १२ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका छन् । प्रदेश
काठमाडौं, माघ १२ । नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ। केहि दिन अघि नेपाली मिडियामा आएको एक
काठमाडौं, माघ १२ । एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको