काठमाडौं, माघ ११ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमणको पुष्टि भएपछि दाहाललाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको
काठमाडौं, माघ ११ । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गर्नु भएको छ । गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट
काठमाडौं, माघ ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र
चितवन, माघ ११ । चितवनको भरतपुर महानगरपालिकाभित्र गरिने विकास वन्यजन्तुमैत्री गराउन ध्यानाकर्षण गराइएको छ । विवेकशील साझा पार्टी चितवनले मंगलबार हात्तिको गोबर भरतपुर महानगरपालिकाको गेटमा राखी ध्यानाकर्षण गराएको हो ।
काठमाडौं, माघ ११ । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा
काठकाडौं, माघ ११ । सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको सहज उपलव्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको
काठमाडौं, माघ ११ । कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ । मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले किर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको
धनकुटा, माघ ११ । जिल्ला प्रशासन कार्यलय धनकुटाले माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिडको संक्रमण देखिएको
काठमाडौं, माघ ११ । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । यसअघि सर्वदलीय बैठक डाकेर निर्वाचनबारे छलफल गरेको आयोगले सरकारले वैशाखका निर्वाचन नगर्ने
काठमाडौं, माघ ११ । शेयर बजारमा गिरावट आएको छ । मंगलबार पनि नेप्से परिसूचक ५.९२ अंकले घटेर २८२४.७४ बिन्दुमा झरेको छ । सोमबार शेयर बजारमा भारी गिरावट आएको थियो ।