Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा भोली मनाङ र एपीएफ भिड्दै

काठमाडौं । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा भोली मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा

शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती

तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो । बजार

९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

जोर्डन सेना र तस्करबीच गोलाबारी हुँदा २७ जनाको मृत्यु

काठमाडौं । जोर्डनमा सेना र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा २७ जनाको मृत्यु भएको छ । सिरियाबाट आएका लागुऔषध तस्कर नियन्त्रणका लागि सेनाले जवाफी कारवाही गर्दा ती तस्करको मृत्यु भएको

नेपालमा कोरोना खोप अभियानको एक वर्ष पूरा

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको एक वर्ष पूरा भएको छ । खोप अभियान सुुरु भएसँगै हालसम्म ३ करोड ४ लाख ७५ हजार ५ सय ८९ मात्रा खोप

पुस ७ गते स्थगित भएको न्याय सेवा आयोगको बैठक आज फेरि बोलाइयो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनु भएको छ । न्यायालयमा चलिरहेको आन्दोलनले आफू भूमिकाविहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाउनु भएको हो ।

सचेतना जगाउँदै प्रमुख जिल्ला अधिकारी

तेह्रथुम । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेका बेला तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे जिल्लाका मुख्य मुख्य बजारमा नागरिकलाई सचेत गराउन आफै निस्किनु भएको छ । जिल्ला सदरमुकाम

स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने खेलमा सत्ता गठबन्धन : विष्ट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने खेलमा लागेकाे आरोप लगाउनु भएकाे छ । शुक्रबार सामाजिक सञ्जालमा मार्फत सचिव विष्टले

लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

देशका केही स्थानमा हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव परेको छ । आइतबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेकाे मौसम पूर्वानुमान महाशाखाले