Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


थपिए ६८२७ संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, माघ १४ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार

१७ जलविद्युत कम्पनीको अनुमति पत्र खारेज

काठमाडौं, माघ १४ । विद्युत विकास विभागले १७ जलविद्युत कम्पनीको सर्वेक्षण अनुमति पत्र खारेज गरेको जनाएको छ । सर्वेक्षणको अनुमती पाएका जलविद्युत कम्पनीको अनुमती पत्र नविकरणका लागि विभागले सूचना जारी

रसुवामा सबै नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

रसुवा, माघ १४ । रसुवामा १८ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिकले खोप लगाएका

पछिल्लो साता शेयर बजार परिसूचकमा १५१ अंकको गिरावट

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले घटेकोे छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर

दार्चुलामा हिमपात

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि सो क्षेत्रको जनजीवन कष्टकर भएको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको छ

मुग्लिङ-पोखरा सडक विस्तार : तनहुँ खण्डमा थालियो रुख कटान

काठमाडौं । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा रुख कटान थालिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ– पोखरा सडक

गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमण

काठमाडौं । बागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइललाई डिजिटलाईजेशन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयमा

चुनाव टार्नु संविधान विपरित र प्रतिगामी कार्य हो : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व–अध्यक्ष कमल थापाले विविध बहानामा चुनाव टार्नु संविधान विपरित र प्रतिगामी कार्य हुने बताउनु भएको छ । उहाँले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ,

माटियोलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै नाडाल उपाधि नजिक पुगेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा

ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप कतारको दक्षिण अमेरिकी छनोटमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । शुक्रबार भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ को बराबरीमा रोकिएको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल