Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

काठमाडौं, माघ १४ । नेपाल रेल्वे कम्पनीका कर्मचारीले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै आज

गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

काठमाडौं, माघ १४ । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोंचमा परेर गैंडा मरेको घटनामा जिम्मेवार ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका

स्थानीय तहको निर्वाचन सार्ने काम गरे संविधाननै समाप्त हुन्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

काठमाडौं, माघ १४ । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त हुने चेतावनी दिनु भएको छ । स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत

सार्वजनिक सवारी साधनमा हट्यो जोर बिजोर

काठमाडौं, माघ १४ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै भोलि शनिबारदेखि लागू हुनेगरी उक्त प्रणाली

विद्युतीय सवारी प्रयोगमा सरकार नै बाधक

प्रमिला खतिवडा काठमाडौं, माघ १४ । देशमा समायोजनको नाममा १/१५ दिनमा गरिने पेट्रोलियम पदार्थको मूल्य वृद्धि र विदेशी मूलुकमै भर पर्नुपर्ने बाध्यताका कारण विद्युतीय सवारी अहिलेको आवश्यकता देखिन्छ । देशमा

कांग्रेस ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार भर्चुअल बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो

ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं, माघ १४ । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको

बागलुङ नगरपालिकाको सबै सेवा बन्द

बागलुङ, माघ १४ । कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि बागलुङ नगरपालिकाले सबै सेवा शुक्रबारबाट बन्द गरेको छ । नगरपालिकाको प्रशासन तर्फका १४ र स्वास्थ्य शाखाका ७ जना गरि २१ जना कर्मचारी

नारायणहिटीमा रेस्टुरेन्ट ठेक्का प्रकरणका दोषीलाई कारबाही प्रकृया अझै अगाडी बढेन

काठमाडौं, माघ १४ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रकरणका दोषीलाई कारबाहीको प्रकृया अझै अगाडी बढ्न सकेको छैन् । ठेक्का प्रकृया गलत भएको निष्कर्षसहित छानबीन समितिले

संसदीय सुनुवाई समितिको कुनै औचित्य छैन : देव गुरुङ

काठमाडौं, माघ १४ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनुभएको छ । शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको