डोटीको केआई सिंह गाउँपालिका–४ मा रहेको झिमे मालिका माध्यामिक विद्यालयलाई फाउन्डेशनले ८ सय वटा झोला सहयोग गरेको हो ।
मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिनुभयो ।
नेपाल क्रिकेट संघ (क्यान)ले श्रीनिवास फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नेपाली टोलीसँग जोडिएको जनाएको छ । उनी हिजो नेपाल आइसकेका छन् ।
काठमाडौं । भारतमा गत २४ घण्टामा थप २ लाख ९ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९ सय ५९ जनाको मृत्यु भएको छ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीति विषयमा छलफल
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
काठमाडौं । अमेरिकाकी मोडल चेल्सी क्रिस्टले ६० तलाको बिल्डीङबाट आत्माहत्या गरेकि छिन् । उनले मिस युएसए सन् २०१९ तथा अमेरीकी मोडल चेल्सी क्रिस्टले ६० तलाको बिल्डीङको २९ तलाबाट हाम्फालेर आत्महत्या
काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार ) बजारमा सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि सुनचाँदीको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार
काठमाडौं । तराईका जिल्लाहरुमा लामो समयदेखि मलको अभाव हुँदा किसानलाई समस्या भएको छ । समयमा मल हाल्न नपाउँदा हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा किसानहरु छन् । केही बर्षअघि सहकारी संस्थावाट