काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा एक महिनाभित्र ३ जना कामदारको मुत्यु भएको छ । गत पुस ११ गते हाइड्रोपावरको पाईप पड्कदा
काठमाडौं । संविधान सभाका पूर्व-सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता डाक्टर दुमन थापाको ६२ वर्षका उमेरमा गएराति निधन भएको छ । मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटार स्थित ह्यामस् अस्पतालमा
संजिव कार्कीगणतन्त्र स्थापनापछि राष्ट्रपतिको तीन कार्यकालमा तेस्रो कार्यकाल चल्दैछ । पहिलोपल्ट राष्ट्रपति बन्नु भएका डाक्टर रामवरण यादव प्रधानसेनापति काण्डमा विशेष चर्चा बटुलेर जानु भयो । राष्ट्रपति भएर पनि कांग्रेसको अधिवेशनमा
काठमाडौं । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसीयू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर
काठमाडौं । हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धीत स्थानीय तह मार्फत
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उहाँले
काठमाडौं । जुम्लामा यसवर्ष स्याउ उत्पादन १९ प्रतिशतले घटेको छ । जिल्लाको केही भेगमा स्याउबारीमा किरा लागेपछि उत्पादन घटेको हो । जुम्लामा यो बर्ष ६ हजार १ सय ७० मेट्रिक
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ । त्यस्तै, दिउँसो भने प्रदेश नं १,
काठमाडौं । गत बर्ष विद्रोहमार्फत सत्ता हत्याएको म्यानमारका सैनिक शासक मिन आउङ ह्लिङले आफ्नो शासनलाई बैधानिकता दिन धर्मको आड लिने प्रयासमा जुट्नु भएको छ । उहाँले विश्वकै सबै भन्दा ठूलो
काठमाडौं । इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मरुनमा गएराति भएको क्वाटरफाइनल खेलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इजिप्ट सेमिफइनलमा पुगेको