Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


किन फसाईए निर्दोष वैज्ञानिकहरु ?

काठमाडौं । खानी तथा भूगर्भ बिभागमा कार्यरत केही वैज्ञानिकहरु अख्तियारको छानविनमा परेका छन् । खानी तथा भूगर्भ विभागमा वैज्ञानिकहरु नटिक्ने पुरानो रोग अख्तियारले छानविन थालेपछि फेरी बल्झिएको छ । क्षमता

देशका केही स्थानमा मेघ गर्जन, चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । गए रातिदेखि नेपालमा पश्चिमी न्यूनचापीय वायु प्रणाली सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट प्रवेश गरेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली

बुर्किना फासोलाई हराउँदै सेनेगल फाइनलमा

काठमाडौं । बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा गएराति भएको पहिलो सेमिफाइनल खेलमा सेनेगलले बुर्किना फासोलाई ३–१ ले हराउँदै फाइनलमा

एमसीसीले गठबन्धनमा गडबड : दौडधुपमा देउवाका दूतहरु

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू विभाजित बन्दै गएका छन् । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा प्रस्ट छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका

संसद्मा अल्झिएको अल्झियै

काठमाडौं । एमसीसी अढाई वर्षदेखि संघीय संसद्मा विचाराधीन छ। सरकारले यो सम्झौता अनुमोदनका लागि २०७६ असार ३० गते संसद् सचिवालयमा दर्ता गरेको थियो। तर, उक्त प्रस्ताव निर्णय प्रक्रियामा लैजान कसैले

बल्झिरहेका विपद्का आला घाउ

जुम्ला । गत कात्तिक महिनाको पहिलो साता जुम्ली नागरिक दसैंलाई बिदाइ गरी तिहारको स्वागतमा जुटेका थिए । मार्सी फाँटमा लहलह झुलेका धानको त्यो सुन्दरता, वर्षभरिको दुःख बिर्सेर घरमा मार्सी भित्र्याएर

संशोधनबिना पारित गर्न नहुने माओवादी अडान

काठमाडौं । संसद्मा दर्ता भएको एमसिसी सम्झौता दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को अडान छ। प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को साधारण बहुमतले पारित गर्नुपर्ने

पशुपतिमा व्यापक अनियमितता

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा भएका विकास निर्माण, नियुक्ति र भाडामा व्यापक अनियमितता भएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले १६ वटा कार्यदेश बनाएर गरेको छानबिनका क्रममा प्रत्येक विषयमा अनियमितता भेटिएको

गठबन्धन जोगाउन दौडधूप

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिनेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन्

फागुनबाट विद्यालय खोल्न अनुमति दिने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत