यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।
बिहीबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद प्याकुरेलको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको छ ।
काठमाडौं, माघ २० । प्रेस काउन्सिल नेपालले सत्य, तथ्य र विश्वसनीयताको पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्पे्रषण गर्न सम्पूर्ण सञ्चार माध्यमलाई जगतलाई आग्रह गरेको छ । केही सञ्चार
युवा नेता मिथुन चाङ्पा भोटेले नवगठित कार्यसमितिले भोटे समाजको हक, अधिकार रक्षाको लागि खबरदारी गर्ने बताउनुभयो ।
एमसीसी पारित नभए पनि गठबन्धन कायम रहने दावी गर्नुभएका नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने दावी गर्नुभयो ।
अहिले सुरक्षाकर्मीहरूसँगै स्थानीयले घटनास्थलमा खटिएर त्यहाँ रहेका तेलका ट्याङ्करहरू बाहिर निकालिरहेका छन् । आगो नियन्त्रणको प्रयास अझै पनि जारी छ ।
निर्वाचनको मिति घोषणा नगरेमा विधिको शासन र संवैधानिक सर्वोच्चता स्थापित गराउन अनेरास्ववियू कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
पछिल्लो दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शंकास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैंकले कडाइ गरेको हो ।
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताउनु भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले
काठमाडौं । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । बिहीबार कोरोनाबाट १ हजार ८ जनाको मृत्यु भएको छ ।यसअघि बुधबार १ हजार ७३३ जनाको मृत्यु भएको थियो भने मंगलबार