Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सडक बालबालिका र दुर्व्यसनीको अखडा बन्दै राजा वीरेन्द्रको कमलादीस्थित पूर्णिमा निवास

पूर्णिमा निवासमा बसोबास गर्ने सडक बालबालिका कुन हैसियतमा यहाँ बस्छन ? भन्ने प्रश्नको उत्तर कसैसँग छैन । सबैतिर फिल्मी शैलीमा उर्दी जारी गर्दै हिँड्नुभएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले यता पनि नजर

जनमत पार्टीका ६ जना कार्यकर्ता पक्राउ

काठमाडौं, माघ २० । जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका कार्यकर्तालाई बर्दिबासबाट

सिरियामा अमेरिकी सेनाको कारवाहीमा ६ बालबालिकासहित १३ जनाको मृत्यु

एजेन्सी । सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा ६ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा ४ महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाउन मन्त्रीको आनाकानी, बोर्ड सदस्यले बुझाएको ज्ञापनपत्र अस्विकार

काठमाडौं, माघ २० । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गर्नुभएको छ । बिहीबार मन्त्रालयमा राष्ट्रिय

काठमाडौं-तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्न थप रकम आवश्यक

काठमाडौं, माघ २० । काठमाडौं-तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गर्न आवश्यक थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ । काठमाडौं-तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको

शारीरिक सम्वन्धको आरोप लागेपछि शिक्षिकाले गरिन् आफ्नै विद्यार्थीसंग विबाह

एजेन्सी । अमेरिकाकी एकजना शिक्षिकाले आफ्नै विद्यार्थीसंग यौन दुव्र्यवहारको आरोप लागेपछि सोही विद्यार्थीसँग बिवाह गर्नुपरेको छ । अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो विद्यार्थीसंग शारीरिक सम्बन्ध

जनमत पार्टीद्वारा राजमार्ग अवरुद्ध

काठमाडौं, माघ २० । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सिरहाको सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै

डा. केसी र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता, सातबुँदे ज्ञापनपत्र पेश

भेटमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन र स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, शुलभ र सबैको समान पहुँचमा हुने व्यवस्थाको माग गर्दै डा. केसीले सात बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीनजना पक्राउ

काठमाडौं, माघ २० । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलमा रहेको प्रहरी टोलीले युएईबाट आएका गौर नगरपालिका-१० रौतहटका ३२ वर्षीय सुनीलकुमार

शेयर बजारमा पुनः गिरावट

काठमाडौं, माघ २० । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २८ सय ७६ कामय भएर थामियो ।