Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


एमसीसी संसदीय समितिमा

काठमाडौं । साढे दुई वर्षअघि संसद्मा दर्ता भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि संसदीय समितिमा छलफल हुने भएको छ । संसद् (फुल हाउस) मा पेस हुनुअघि नै

एमसिसीबारे सबै सांसदलाई बोल्न दिइने

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा व्यापक छलफल गरेर पारित गर्नेगरी कार्यक्रम बनाइएको छ। सदन सञ्चालन नभएसम्म एमसिसी टेबुल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै

दबाबपछि गृहकार्यमा प्रचण्ड

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लेखेको पत्र सार्वजनिक भएपछि दबाबमा परेका नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसै विषयमा छलफल गर्न केन्द्रीय कमिटीको

बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्ने प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण

वनकरियाको पनि हो यो भूमि

काठमाडौं । वनकरियाको बासस्थान वन क्षेत्र नै हो। गुजारा यही चलाउँछन्, अनि छाडेर जाने कहाँ रु जाति लोपोन्मुख छ। संख्या सानो छ। तर, समस्या ठूलो। नेपालको कानुनले वनमा कसैलाई घर

गृह-प्रशासन सुधार कार्ययोजनाःनागरिकता स्थानीय तहबाटै

काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो

हिन्दूवादी दल खोल्दै कमल थापा

काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९

जगदम्बा स्टिलका उत्पादन तेस्रो देशमा निर्यात

काठमाडौं, माघ २४ । जगदम्बा स्टिलले आफ्ना उत्पादन तेस्रो देशमा निर्यात थालेको छ । कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको जनाएको छ ।

राजमार्ग अतिक्रमण गरी बनाएका संरचना हटाउन सुरु

काठमाडौं, माघ २४ । सडक डिभिजन कार्यालय भरतपुर चितवनले राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । वर्षौँअघिदेखि पूर्वपश्चिम राजमार्गको लोथर बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना

बागमती प्रदेशमा पिपिआर खोप अभियान सुरु

हेटौंडा, माघ २४ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहका भेडा बाख्राहरुमा पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि पीपीआर खोप लगाउने अभियान सुरु गर्न लागेको