अर्घाखाँची, माघ २४ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको साना शहरी खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्थाले खानेपानीको न्यूनतम शुल्क घटाउने भएको छ । हाल १८ सय ४१ घर धुरीले प्रयोग
काठमाडौं, माघ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू)को कालोसूचीबाट हटाउन आग्रह गर्नु भएको छ । मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत
उनीहरूलाई आइतबार राति साढे ११ बजे दलबहादुर कामीको कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौं, माघ २४ । पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गर्दा १ हजार ५७०
काठमाडौं । बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको छ । सोमबार बेलायतले कोभ्याक्स अन्तर्गत पठाएको ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको हो । बेलायतले नेपाललाई
यसअघि माघ २१ गतेभित्र प्रयोग गरेको र प्रयोग गर्न बाँकी खोपको विवरण पठाउन निर्देशन दिएको मन्त्रालयले माघ २६ गतेभित्र सम्पूर्ण विवरण पठाउन पुनः निर्देशन दिएको हो ।
नेशनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई कम्पनीको पनि शेयर मूल्य बढेको छ । तर, यता बुद्धभूमी नेपाल हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्सलगायतको शेयरमूल्यमा गिरावट आएको
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
सोमबार विद्युतिय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
भेलामा सहभागी राप्रपा पदाधिकारीहरूले भने अध्यक्ष लिङ्देनलाई दवाव दिने भन्दै हतारमा निर्णय नगर्न आग्रह गरेका छन् । छलफलमा सहभागी राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी