Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आगामी असारभित्रै सेतीदोभान पुल सञ्चालन गर्नेगरी काम गर्न सिडियो पौडेलको निर्देशन

विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण नभएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले पुल निर्माणको सन्दर्भमा चासो र सक्रियता देखाउनुभएको हो ।

ईमेज सम्वाददाता केदार कटवालको मृत्यु

काठमाडौं, माघ २४ । ईमेज च्यानल उदयपुर जिल्लाका सम्वाददाता केदार कटवालको सोमबार निधन भएको छ । सडक दुर्घटनामा गम्भीर घाइते भै विराटगरमा उपचाररत कटवालको सोमबार साँझ निधन भएको हो ।

एमालेनिकट खेलकुद महासंघको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु

त्रकार सम्मेलनमा महासंघका संयोजक कृष्ण बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रीय पदाधिकारी बैठकले आफू मातहतका सबै तहका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको बताउनुभयो ।

आठ महिनाअघि नै भारत र पाकिस्तानबीचको खेलको सम्पूर्ण टिकट बिक्री

आइसीसीले सोमबारबाट विश्वकपका लागि टिकट बिक्री खुला गरेको थियो । तर, भारत र पाकिस्तान खेलको टिकट खुला भएको केहि बेरमा नै बिक्रि भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियाका लागि भिसा खुला हुँदै

एजेन्सी । अस्ट्रेलियाले कोरोनाका कारण विगत दुई वर्षदेखि प्रतिवन्ध लगाएको भिसा प्रक्रिया यही फेबु्रअरी २१ बाट खोल्ने निर्णय गरेको छ । यही २१ फेब्रुअरीदेखि कोरोना विरुद्धको दुई डोज खोप लगाएका

‘भूपू गोर्खाका समस्या समाधानमा सरकार किन गम्भीर भएन ?’

पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालले भूतपूर्व गोर्खा सैनिकको विषयलाई उच्चतम प्राथमिकता दिनुपर्ने बताउनुभयो । जुन देशसँग सम्झौता भएको हो सो देशले नेपालीहरू अन्य देशमा पठाउने कुराको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो

मिति घोषणा भएकै दिन आयोगले सुरु गर्‍यो निर्वाचन प्रक्रिया

सरकारले आगामी वैशाख ३० गते सम्पन्न गर्नेगरी चुनावको मिति घोषणा गरेकै दिन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्निचरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि

१ सय दिन पुग्यो बारको आन्दोलन, अझै जारी रहने अध्यक्षको भनाइ

उहाँले आन्दोलनले एक सय दिन पूरा गरिसक्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बारले न्यायपालिकाका विकृति, विङ्गति नियन्त्रणको लागि दिएका सुझावहरू कार्यान्वयन गर्न चासो नदिएको बताउनुभयो ।

कृषि अनुसन्धान केन्द धनकुटाले मकैको मूल बिउ तयार गर्दै

धनकुटा, माघ २४ । धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले मकैको मूल बिउ तयार पार्न थालेको छ । मकै खेती लगाउने सिजन सुरु हुँदै गएपछि केन्द्रले कृषि अनुसन्धान परिषद् नार्कले सिफारिस

बँदेलको आक्रमणबाट बाजुरामा एक बालकको मृत्यु

नगरपालिकाको वडा नम्बर ३ चोलुका स्थानीय १५ वर्षीय सुकिन्द विष्टको गाउँ नजिकै रहेको डोग्रा–ठाम्रा सामुदायिक वनबाट आएको जंगली बदेँलले आक्रमण गरेको वडाध्यक्ष रामबहादुर वोहोराले जानकारी दिनुभयो ।