Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कोरोनाको अवस्थालाई मूल्याङ्कन गरेर जनजीवन सहज बनायाैं : काठमाडौं प्रशासन

काठमाडौं, माघ २४ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोभिड–१९ (कोरोना) संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताएको छ । सोमबार कुरा गर्दै जिल्ला प्रशासन कार्यालय

प्रणय सप्ताह सुरु : ‘रोज डे’ काे महत्व, कसलाई कुन रङको गुलाफ दिने ?

गुलाफको फूल आफ्नो मनमा रहेको भावनालाई व्यक्त गर्ने प्रतिकको रूपमा मानिन्छ । मुगलकी रानी नुरजहाँलाई रातो गुलाफ अत्यन्तै मनप¥र्थाे । नुरजाहँलाई खुसी बनाउन राजाले हरेक दिन ताजा गुलाफको फूल उनको

थापा पार्टी विभाजन गर्ने पक्षमा नभएको उपाध्यक्ष प्रधानको दाबी

काठमाडौं, माघ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष धु्रवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गर्नु भएको छ । पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, माघ २४ । संखुवासभाको खाँदबारी नगरपालिका-९ सभाखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश-२-०-३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको हो

कोरोना संक्रमणको गति कम भएको हो, जोखिम होइन : मन्त्रालय

उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको हो ।’

आफन्तको नाममा २० लाखको शालिक, दुई विद्यालयमा तीन लाखको अक्षयकोष

गाउँपालिकाको वडा नम्बर ४ फाक्चामारा हाक्पारामा साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार घर भएर हाल बेलायतमा रहनुभएका नविनकुमारी इमेहाङ चबेगु र हरीबहादुर चबेगुले शालिक निमार्ण गरेका हुन् ।

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । साताको दोस्रो दिन सोमबार बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार

खाँदबारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

तुम्लिङटार बाट वीरगंजतर्फ जाँदै गरेको प्र.२–०३००१ ख ४३० नम्बरका ट्रक दुर्घटनामा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको थियो ।

जग्गा दिन्छु भन्दै हिड्ने २ जना पक्राउ

काठमाडौं । सुकुम्बासीलाई जग्गा दिलाइ दिने भन्दै रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई भूमि आयोगको मान्छे भन्दै गठी गर्ने झापा भद्रपुर घर भै काठमाडौको टोखा

आज मन्त्रिपरिषद् बैठक बस्दै,स्थानीय तह निर्वाचनको मिति घोषणाको सम्भावना

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनु