काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीलाई सखाप पार्न देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु लागेको आरोप लगाउनु भएको छ। आज नेत्रविक्रम चन्द नेतृत्व नेकपाको जिल्ला समितिलाई माओवादीमा प्रवेश
काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चौकमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान बिरेन्द्र चौक स्थित टेक बहादुर श्रेष्ठको घरमा विद्युत लाईन
काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन नियमावली संशोधन गरेको छ । संशोधित ऐन अनुसार अब ३ अर्बसम्मका टेण्डरमा नेपाली निर्माण कम्पनीहरुबीच मात्रै प्रतिष्पर्धा हुने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले
काठमाडौं । मधेस प्रदेशमा आज प्रदेशसभामा रिक्त रहेका दुई वटा संसदीय समितिका सभापति चयन हुने भएको छ। सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समितिले आज सभापति पाउन लागेको
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य
काठमाडौं । भारतमा गत २४ घण्टामा थप ६७ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ११ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको
काठमाडौं । ललितपुर महानगरपालिका-१६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्त रुपमा सांगीतिक कार्यक्रम ‘सःया जः’ अर्थात ‘द लाइट अफ म्यूजिक’ को आयोजना हुने भएको छ । ललितपुरमा एक कार्यक्रमको आयोजना
काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ बेलवामा सोमबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् । लु ७३ प ७५८ नम्बरको मोटरसाइकल
बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले धुलोमुक्त विद्यालय अभियान सुरु गरेको छ । गुणस्तरीय शिक्षा हासिल गर्न शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइँमा बसेर विद्यार्थीहरुले अध्ययन
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार ओमान प्रस्थान गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली