काठमाडौं, माघ २५ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार ओमान प्रस्थान गरेको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) र
कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएसँगै सरकारले सिनेमा हल लगायत मानिसहरूको जमघट हुने स्थान बन्द गर्ने निर्णय गरेको थियो । सरकारले हल बन्द गर्ने निर्णय गरेको समयमा चलचित्र ‘चपली हाईट
चितवन, माघ २५ । चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा
काठमाडौं, माघ २५ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बुधबारको संसद बैठक सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । संसद सचिवालयका अनुसार बुधबार बिहान ११ बजेका लागि
काठमाडौं, माघ २५ । चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता
विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख राजनीतिक दलहरूले अग्नि सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीका मूल्य मान्यताको रक्षा गर्न तत्काल अग्रसरता लिनुपर्दछ र यसका लागि नागरिक खबरदारी निरन्तर जारी राख्नुपर्दछ
त्यस्तै, सरकारले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
काठमाडौं, माघ २५ । देशभर पछिल्लो २४ घण्टामा १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा
निर्देशनसँगै पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष कमरेड केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको महासचिव
संविधानको धारा १६८(९) मा समावेशी सिद्धान्तका आधारमा प्रदेश सभामा रहेका सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुनेगरी मन्त्रिपरिषद् गठन गर्नुपर्ने प्रावधान छ ।