Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मेची राजमार्ग सञ्चालनमा

इलाम, माघ २५ । मेची राजमार्गमा पर्ने इलाम जिरो किलोमिटर– धोबीधारा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । इलाम नगरपालिकामा पर्ने धोबीधारा सडकखण्ड भत्किएर अवरुद्ध बनेको लामो समय भएको थियो ।

बुधबारसम्म खोपको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, माघ २५ । स्वास्थ्य मन्त्रालयले बुधबारसम्म कोरोनाविरुद्ध खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोनाविरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र

एमसीसी पन्छाएर गठबन्धन जोगाउँदैनौं : नेता विश्वकर्मा

नेता विश्वकर्माले नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सम्पन्न होस् भन्ने कुरामा प्रमुख प्रतिपक्षी दल र सरकारमा सम्वद्ध दलहरू पनि सन्तुष्ट रहेको बताउनुभयो । निर्वाचनलाई सतप्रतिशत् निष्पक्ष बनाउन कांग्रेसले प्रयत्न गर्ने उहाँको

स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्छ : देव गुरुङ

काठमाडौं, माघ २५ । नेकपा(माओवादी केन्द्र)का नेता देव गुरुङले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलवार

सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुन सक्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति समेत सिर्जना हुन सक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद्समेत रहेका बस्नेतले

कमल थापाद्वारा राप्रपाबाट अलग भएको घोषणा

सोमबार उहाँले आफूनिकटका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको भेलामा माग पूरा नभए पार्टीबाट अलग हुने भन्दै त्यसका लागि कार्यकर्तालार्ई तयार रहन आग्रह गर्नुभएको थियो ।

वामदेव गौतमद्वारा एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह

काठमाडौं । बामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गर्नु भएको छ । लामो समयदेखि मौन बस्नु भएका गौतमले आज एक विज्ञप्ति जारी

आज ‘प्रपोज डे’, प्रेम प्रस्ताव राख्नुअघि यी कुरामा ध्यान दिँदा राम्रो

आफूले प्रेम प्रस्ताव राख्ने व्यक्तिको भावनाको सम्मान गर्नु जरुरी हुन्छ । यदि तपाईंलाई उसले अस्वीकार गर्छ भने त्यसलाई सहर्ष स्वीकार गर्ने क्षमता हुनुपर्दछ ।

एक्सन र रोमान्सले भरिएको रवि तेजाको ‘खिलाडी’ (ट्रेलरसहित)

काठमाडौं । दक्षिण भारतका सुपरस्टार रवि तेजाको बहुप्रतिक्षित एक्सन इन्टरटेनर फिल्म ‘खिलाडी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर एक्सनसँगै कमेडी र रोमान्सले भरिएको छ । यो फिल्म फेब्रुअरी

महाभारतका ‘भीम’ अर्थात प्रविण कुमारको निधन

काठमाडौं । बीआर चोपडाको चर्चित धारावाहिक महाभारतमा ‘भीम’ को भूमिका निभाएका अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्