Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


स्थानीय तह निर्वाचनः कार्यतालिका बनाउँदै आयोग

काठमाडौं । आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेदेखि निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन

पराजयको चोट पार्टी परित्यागसम्म

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अन्ततः पार्टी परित्याग गरेका छन् । मंसिर तेस्रो साता सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएलगत्तै त्यसको दोष पूर्वराजा र निर्मल निवासलाई दिँदै

जसपा फुटको संघारमा

काठमाडौं । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको

अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँगै आयोगले तयारी

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरी

काठमाडौँ । आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न

कांग्रेसका भ्रातृ संगठन निष्क्रियः महाधिवेशन अनिश्चित

काठमाडौं । आवधिक महाधिवेशन नहुँदा निष्क्रियप्रायः बनेका नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको केन्द्रीय समितिको म्याद थप गर्ने कि महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने भन्ने विषयमा पार्टीका पदाधिकारी छलफलमा जुटेका छन्।

कांग्रेस नेता भन्छन् : निर्वाचनको एक महिनाअघि नै उम्मेदवार छनौट गरौं

काठमाडौं । सरकारले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेसँगै कांग्रेस नेताहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रताका साथ अघि बढाउन पूरै पार्टीपंक्ति तत्काल सक्रिय हुनुपर्ने बताएका छन् । स्थानीय निर्वाचनको

एमसिसी टार्न सभामुखले गरे संसद् बैठक स्थगित

काठमाडौं । सरकारले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बुधबारको संसद् बैठकमा टेबुल गर्ने तयारी गरिरहेका बेला मंगलबार राति नै बैठक स्थगित गरिएको छ। बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक

त्रिविमा परीक्षा दिएका सयौँ विद्यार्थीको नतिजा अनुपस्थित, मार्कसिटमा चढेन प्रयोगात्मक नम्बर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौँ विद्यार्थीको नतिजा अनुपस्थित आएको छ । व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ । परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट सञ्चालित परीक्षामा समेत

त्रिभुवन विश्वविद्यालयका परीक्षा प्रणालीमा चरम लापरबाही स् परीक्षा दिएका सयौँ विद्यार्थीको नतिजा अनुपस्थित, मार्कसिटमा चढेन प्रयोगात्मक नम्बर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौँ विद्यार्थीको नतिजा अनुपस्थित आएको छ । व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ । परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट सञ्चालित परीक्षामा समेत