काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले विदेशीको धम्कीमा नेपाली जनताको भावना मिचेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको बताउनु भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अवरोध जारी राखेको छ । आजको बैठक शुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी शुरु गरेका थिए । एमाले सांसदहरुले रोस्ट्रम
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गर्नुभएको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले एमसीसीमा राष्ट्रियहित विपरीतका विषय रहेको
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएको आव २०७७/७८ मा
काठमाडौं । बेलायत प्रधानमन्त्री बोरिस जोन्सनले रुस युरोपमा विश्वयुद्धपछि सबैभन्दा ठूलो युद्धको तयारीमा जुटेको आरोप लगाउनुभएको छ । उहाँले बीबीसीसँगको कुराकानीमा रुस युरोपमा सन् १९४५ पछि सबैभन्दा ठूलो युद्धको तयारीमा
काठमाडौं । एमसीसीको विरुद्ध विरोध प्रदर्शन हुँदा नयाँ बानेश्वरक्षेत्रमा यातायात आवागमन अस्तव्यस्त भएको छ । सो विरोधमा प्रदर्शन भएपछि आतबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि यातायात आवागमनमा समस्या भएको
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको बैठकमा फरक मत राख्नुभएको छ । सदनमा एमसीसी पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गरेको सरकारको
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी संसदमा टेबल गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसदमा टेबल गर्ननहुने भएकाले
काठमाडौं । सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आज संसदमा टेबल गर्ने सहमति भएको छ। आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको
जबरजस्ती टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको माओवादी पनि छलफलका लागि टेबुल गर्न लचक देखिएको थियो भने एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्ने तर छलफलका लागि टेबुल गर्ने निर्णय गरेको थियो