Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कोरोनाका ३५० बिरामी थपिए, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार २ सय ७२ संक्रमित संक्रमणमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

एमसीसीबारे एकीकृत समाजवादीको निर्णय- ‘टेवल गर्न दिन्छौं, पास गर्न चाहिँ हुँदैन’

बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुनेगरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि, महिला हाफ म्याराथन पुलिसकी प्रसाईं च्याम्पियन

नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् ।

७२औं राष्ट्रिय प्रजातन्त्र दिवसमा सैनिक मञ्चमा विशेष कार्यक्रम

काठमाडौं । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आज (शनिबार) विशेष कार्यक्रमको आयोजना गरेर मनाइँएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा प्रत्येक वर्ष

राष्ट्र बैंकको निर्णयले थप समस्या उत्पन्न हुन्छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर बढाउने राष्ट्र बैंकको निर्णयले थप समस्या उत्पन्न हुने जनाएको छ । महासंघले चालू आर्थिक वर्षको मौद्रिक नीति समिक्षा बारे धारण सार्वजनिक गर्दै

भुर्तेलको शतक र ऐरीको अर्धशतक फिलिपिन्सलाई नेपालले दियाे २ सय १९ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका

गौतमबुद्ध विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक विमान मार्फत परीक्षण उडान गर्छाैं : मन्त्री आले

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताउनुभएको छ । शनिबार सो विमानस्थलको निरीक्षणपछि

टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको शतक

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् ।

भारतमा गत २४ घण्टामा २२ हजार बढीमा संक्रमण पुष्टि,३२५ को मृत्यु

काठमाडौं । भारतमा गत २४ घण्टामा थप २२ हजार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाका कारण ३ सय २५

एमसीसी र गठनबन्धन फरक विषय हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले