Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो । जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ ।

धितोपत्र बोर्डका अध्यक्षद्वारा शपथग्रहण, स्वतन्त्र रूपमा काम गर्न अर्थमन्त्रीको आग्रह

शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउनुहुँदै उहाँले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गर्नुभयो ।

नेपाली उत्पादनलाई विश्व बजारमा लैजान एडीबीसँग साझेदारी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको पनि मन्त्री शर्माको भनाइ छ । उहाँले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्न बाँकी रहेको र यसका लागि थप सहकार्य नेपाललाई

एमसीसी पास गर्ने कांग्रेसको दाउ, एमाले भन्छ- ‘गठबन्धन तोडेर मात्र वार्तामा आऊ’

ओली संविधान विपरीत हिड्न खोजेको आरोप लगाउँदै उनलाई सत्ताबाट हटाएर गठबन्धनको सरकार बनाएका पाँच दल एमसीसीको विषयमा एक हुन नसक्दा सरकारको चाबी फेरि ओलीको हातमा पुग्ने देखिएको छ ।

‘गाउँ–गाउँमा सिंहरबार’ हाेइन ‘गाउँ–गाउँमा अख्तियार’ निम्त्याउँदै स्थानीय सरकार

महालेखा परीक्षकको अन्ठाउनौं प्रतिवेदनले समेत स्थानीय तहमा उपभोक्ता समितिमार्फत काम गराउँदा बढी रकम दिने प्रवृत्ति, समयमै बजेट पेश नगर्नुका साथै वितरणमुखी खर्चले आर्थिक अनियमितता बढिरहेको उल्लेख गरेको छ ।

अमेरिकाले हिंसा वा हिंसा भड्काउने विचार स्वीकार्दैन : राजदूत बेरी

शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसीसीको विषयमा पनि आफूहरूको धारणा त्यही भएको बताउनुभयो ।

अमेरिकाले नेपालमा ‘जबरजस्तीपूर्ण कूटनीति’ गरेको चीनको आरोप, प्रतिरोध गर्ने चेतावनी

पिनले नेपालको आर्थिक विकास र जीवनस्तर सुधार्न हुने अन्तर्राष्ट्रिय सहकार्यलाई चीनले स्वागत गर्ने तर, यो कदम राजनीतिक उद्देश्यले प्रेरित नभएर नेपाली नागरिकको आकांक्षामा आधारित हुनुपर्ने बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको

सरकारको सधैँ पेल्ने नीति स्वीकार्न सकिँदैन : नाडा अध्यक्ष थापा

अध्यक्ष थापाले एलसी मार्जिनमा व्याजको व्यवस्था गर्न तथा कर्जाको ब्याज घटाउन माग गरिए पनि उल्टो कर्जाको ब्याज बढ्ने गरी मौद्रिक नीतिको समीक्षा भएको बताउनुभयो । मौद्रिक नीतिको समीक्षाले सबै क्षेत्रमा

‘गाँजा खेतीबाट किसानलाई धनी बनाऔैं, देशको आर्थिक अवस्था माथि उकासौं’

काठमाडौं । उदय विक्रम थापाको पुर्ख्यौली घर सिन्धुली हो भने उहाँको बसोबास अहिले काठमाडौंमा छ । उहाँ गाँजाको राम्रो सदुपयोग गर्नुपर्छ र देशको आर्थिक अवस्थालाई माथि उकास्नु पर्छ भन्ने अभियानमा

फेवातालको किनारबाट सराङकोट केबलकारमा सरर

अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्छ । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८ सय २४ मिटरमा रहेकामा माथिल्लो स्टेशन १ हजार ४ सय ६५