Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


काभ्रेमा स्थानीय निर्वाचनको तयारी सुरु, मतदाता परिचय पत्र हराए के गर्ने ?

जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गर्नुभएको

मन्त्रिपरिषद् निर्णय : श्रमिक अस्पताल स्थापना गरिने, २ अर्ब १४ करोड ऋण स्वीकार

यस्तै, सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार

एमसीसीविरुद्ध काठमाडौंमा शुक्रबार पनि प्रदर्शन, खारेजीको माग

संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियू लगायत विभिन्न राजनीतिक दलले विरोध प्रर्दशन गरेका हुन् ।

एमसीसीबारे खनाल, थापा र भट्टराईको धारणा

नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताउनुभयो । गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उहाँको भनाइ छ ।

पुर्ख्याैली आरन व्यवसाय आधुनिकिकरण तालिम सञ्चालन

आरन व्यवसाय संरक्षण गर्ने उदेश्यका साथ जिल्लाको पाणिनी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ लाई लक्षित गरि तालिमको सुरुवात गरिएको कार्यालयले जनाएको छ ।

८ महिनामा २७ गैंडा मरे

त्यस्तै, ४ वटा बाघको आक्रमणमा परेर, ७ वटा आपसमा जुधेर र चोरी सिकारीमा परेर २ वटा गैंडा मरेको विभागले जनाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित

विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

दाहाल र नेपालको ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै खिल्ली उडायो : कमल थापा

एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभयो ।

बलिङ चम्किँदा ओमानविरुद्ध नेपालको शानदार जित

नेपालका लागि आरिफ शेखले नटआउट सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाए । यस्तै लोकेश बमले १६ र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे

एमसीसी पारित गर्नुपर्छ : सांसद कोइराला

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरामा सांसद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको बताउँदै उहाँले आफ्ना निर्णयहरू बारम्बार भनिरहेको बताउनुभयो ।