काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको शीर्ष नेताहरुको छलफलमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो
बागलुङ । बागलुङमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङमा हाल दुई जना मात्रै कर्मचारी छन् । वि.स.२०७४ सालमा स्थापना भएदेखि नै न्यून कर्मचारी राखेर कार्यालय संचालन हुँदै आएको
काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक बिना निष्कर्ष सकिएको छ । अमेरिकी सहयोग संझौता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)काबारे छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अर्काे बैठक फागुन ८
रसुवा । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जले कृषकहरुलाई राहत रकम वितरण गरेकोछ । निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका कृषकहरुका लागि चालु आर्थिक वर्षको माघ महिनासम्म २२ लाख ३८ हजार बराबरको राहत
सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् । गठबन्धनकाे बिहीबार तीन घण्टा बसेकाे बैठक पनि निष्कर्षविहीन भएकाे थियाे
काठमाडौँ । सत्ता गठबन्धनको बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएकोछ । प्रतिनिधिसभा बैठक बस्नुअघि अहिले केहीबेरमा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । सो पश्चात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ । माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण
काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा ३ वटा कुकरबम फेला परेकोछ । सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो । शुक्रबार बिहानै ३ वटा कुकरबम फेला परेको हो । कलंकी र ढुंगेअड्डाको
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा केही दिनभित्रै आक्रमणको तयारी गरेको दावी गर्नुभएको छ । रुसका पछिल्ला गतिविधिले आक्रमणको अन्तिम तयारी गरिएको पुष्टि भएको उहाँले बताउनुभएको हो ।
काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय प्रणाली छैन । शुक्रबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेकोछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।