Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


रुसले युक्रेनमा पूर्ण रुपमा हमला गर्ने योजना बनाएको नाटोका महासचिव जेन्स स्टोल्टेनवर्गको दाबी

एजेन्सी । नाटोका महासचिव जेन्स स्टोल्टेनवर्गले रुसले युक्रेनमा पूर्ण रुपमा हमला गर्ने योजना बनाएको दाबी गरेका छ । स्टोल्टेनवर्गले रुसलाई झूटा बहानामा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गर्ने योजना बनाएको आरोप

पछिल्लो २४ घण्टामा २६२ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं, फागुन ८ । पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण

बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने सरकारको तयारी

काठमाडौं, फागुन ८ । सरकारले बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका ती समूदायहरुको

शेयर बजारमा निरन्तर गिरावट

काठमाडौं, फागुन ८ । साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । गत साताको बुधबारदेखि निरन्तर रुपमा ओरालो लागेको शेयर बजार यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता

बानेश्वर तनावग्रस्त (तस्बिरहरु)

काठमाडौं, फागुन ८ । एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आइतबार पनि विरोध प्रदर्शन गरेका हुन् ।

समाजलाई थप ध्रुवीकरणबाट रोक्न एमसीसी अघि बढाउनु परेको सभामुखको भनाई

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रिय महत्वको विषयलाई संसदमा छलफल गर्नुपर्ने बताउनुभएको छ । सोही मान्यतालाई आत्मसात् गर्दै एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबुल गरिएको सभामुख सापकोटाको भनाई छ ।

भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो : गगन थापा

काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गर्नुभएको छ । विगतमा खनाल, रावल र

प्रतिनिधि सभाको अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट

एमसीसी अब पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पारित हुने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गरिएपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री देउवाले सम्झौंता अब पारित हुने बताउनुभएको हो

प्रतिनिधि सभामा एमसीसी टेबुल

काठमाडौं । सत्तागठबन्धनमा सहभागी केही दलका विरोधमा बाबजुद एमसीसी संझौता प्रतिनिधि सभामा टेबुल भएको छ । संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको