Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


बंगलादेशमा हर्षोल्लास साथ बङ्गाली नयाँ वर्ष मनाइयो

एजेन्सी । बङ्गलादेशले मंगलवार राजधानी ढाका र देशैभरीका विभिन्न स्थानहरूमा र्‍याली, परम्परागत खानपिन र साँस्कृतिक कार्यक्रमहरूका साथ बङ्गाली नयाँ वर्ष १४३३ मनाएको छ । साँस्कृतिक संस्था ‘छायानट’ को साङ्गीतिक प्रश्तुतिसँगै

सुशीला कार्कीको प्रधानमन्त्रीकै रूपमा नयाँ वर्षको शुभकामना

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदी-बहिनी तथा दाजु-भाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएकाे छ। निवर्तमान

नयाँ वर्षले असमझदारी, निरासा र अवरोध चिर्न सकाेस्: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लो निर्वाचनमा लोकप्रिय मतका आधारमा प्रथम स्थान हासिल गरेको नेकपा एमालेले यसपटक अपेक्षाअनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय भएको बताउनुभएकाे छ। पूर्वराष्ट्रपति भण्डारीले

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस्ः अध्यक्ष ओेली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिनुभएकाे छ। उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत इतिहासको समीक्षा तथा भविष्यलाई नियाल्दै, नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको

प्रधानमन्त्री शाहले दिए नयाँ वर्षको शुभकामना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार नयाँ वर्ष सबैका लागि दुःख हरण र कल्याण छाउने होस् भन्ने कामना गर्नुभएकाे छ। नयाँ वर्षको शुभकामना दिँदै उहाँले सबैको जीवनमा सुख, आरोग्य र

नयाँ वर्षले साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने राष्ट्रपति पाैडेलकाे विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएकाे छ। नयाँ वर्ष २०८३ का अवसरमा

नेपाली नयाँ वर्ष आजदेखि शुरू

काठमाडाैं । नयाँ वर्ष २०८३ मंगलबारदेखि शुरु भएको छ । नेपालीहरुले नयाँ वर्षलाई नयाँ उत्साह, उमंग र शुरुवातका रूपमा लिने गरेका हुन् । वैशाख १ गते वर्षको पहिलो दिन देशैभरी

नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो

काठमाडौं । नयाँ वर्षको पहिलो दिन सोमबार मुलुकको राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ । सोमबार सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो

नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ हुने

काठमाडौं । नयाँ वर्षको अवसरमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ हुने भएको छ । शुक्रबार नगरकोटमा पत्रकार सम्मेलन गर्दै भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिकाले संयुक्त रुपमा आयोजना

नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्ने: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभएको छ । शुक्रबार नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना सन्देश दिंदै उहाँले