Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन

स्याङ्जा । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब

गणतन्त्र दिवसमा रक्तदान

स्याङ्जा । स्याङ्जाको वालिङमा गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । क्षेत्रिय रक्त संचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । सामाजिक

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १९ वर्षीया किशोरी घाइते

घाइते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

स्याङ्जामा ११ पालिका मध्ये अहिलेसम्म ८ वटाको नतिजा आयो

स्याङजा । स्याङजामा गाउँ र नगरपालिका गरी ११ वटा स्थानीय तह रहेकामा ८ वटाको परिणाम आएको छ । मत गणना सकिएका ८ वटा मध्येमा हरिनास, कालिगण्डकी, आधिखोला,विरुवा,फेदीखोला गाउँपालिका गरि पाँच

स्याङ्जामा एमाले ५ र कांग्रेस ३ पालिकामा विजयी

स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका गुरु भट्टराई विजयी

स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा

स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका गोविन्दकुमार कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गरेर विजयी बनेका हुन् । कर्चाचार्यका

स्याङ्जाको गल्याङ–६ को वडाध्यक्षमा २६ वर्षीय युवा विजयी

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का तुल्सी भुसालले ६ सय १७ मत ल्याउनुभएको थियो । २६ वर्षका उहाँ जिल्लाकै कान्छो उम्मेदवारसमेत हुनुहुन्छ ।