Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


ट्रयाक खोलेको २८ वर्षपछि गल्याङ-चापाकोट सडक कालोपत्रे

स्याङ्जा । स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा खोलिएको नयाँ ट्रयाक करिब २८ वर्षपछि कालोपत्रे गरिएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था

स्याङ्जामा धान रोपाईको चटारो

स्याङ्जा । स्याङ्जामा धान रोपाई धमाधम सुरु हुन थालेको छ । मानो रोपी मुरी उब्जाउने महिनाको रुपमा असार महिनालाई लिईदै आइएको छ । यसपटक छिटै पर्याप्त वर्षा भएका कारण किसानले

विपद् व्यवस्थापनका लागि स्याङ्जाका सबै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह

स्याङ्जा । स्याङ्जामा विपद् व्यवस्थापनका लागि पालिकाहरु र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । बर्षा सुरु भइसकेको र जिल्लामा विपदजन्य घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे स्याङ्जाका

स्याङ्जामा पहिराेको जोखिममा रहेको विद्युतकाे टावरकाे मर्मत सुरु

स्याङ्जा । कालीगण्डकी ए जलविद्युत वाट राष्ट्रिय प्रसारणमा जोडिएको हाईटेन्सन टावर र तार पहिरोका कारण जोखिम रहँदै आएकोमा मर्मत सुरु भएको छ । स्याङजाको सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका-११ तुल्सी

खयरको काठसहित स्याङ्जाबाट एक पक्राउ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–७ बनकट्टाबाट खयरको काठसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा रामपुर नगरपालिका–६ बस्ने ट्याक्टर चालक २३ वर्षीय सोमबहादुर कुमाल रहेको इलाका प्रहरी कार्यालय

स्याङ्जामा लागू औषधसहित युवक पक्राउ

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका– १० राङ्खोलाबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १ हरिचोक बस्ने २४ वर्षिय रोशन बराइली रहेका छन् । सुनौलीबाट

पर्यटन मन्त्रालयद्धारा स्याङ्जामा ६ करोड बजेट विनियोजन

स्याङ्जा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्याङ्जाका लागि झण्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले जिल्लाको पर्यटन क्षेत्रजन्य विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा खर्च हुने

स्याङ्जामा चट्याङ लागेर २ वटा भैंसी मरे

स्याङ्जा । स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई वटा भैंसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई वटा व्याउने भैंसी मरेका हुन् । ब्याउने भैँसी

स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा

स्याङ्जा । स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले

हातहतियार मुद्दाका फरार भएका एक प्रतिवादी पक्राउ

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट हातहतिहार तथा खरखजना मुद्दाका फरार भएका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नं. ३ बस्ने ४१ वर्षीय तुलबहादुर राना रहेको जिल्ला