Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


विदेशमा रहेका १ सय ४३ नेपालीको कोरोनाका कारण ज्यान गयो, ९२ प्रतिशत संक्रमण मुक्त

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण विदेशमा यो साता कुनै पनि नेपालीको मृत्यु भएन । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या

काठमाडौंका दुईसहित थप तीनजनाको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं, असार २७ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस

म्याग्दी पहिरोमा पुरिएकामध्ये २० जनाको शव फेला (अपडेट)

म्याग्दी, असार २७ । म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ । बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र

नेपालमा कोरोनाका कारण थप एकजनाको मृत्यु

काठमाडौं, असार २७ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान

पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक विषय भएकाले यसलाई समाधान गर्ने जिम्मेवारी पनि नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न अपील गर्नुभएको छ । देशवासीलाई

पहिरोमा परि मृत्यु भएका परिवारलाई बेँसीशहर नगरपालिकाबाट तीन लाख सहयोग

लमजुङ, असार २६ । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका­ ७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति

खहरेखोलामा माछा मार्न गएका दुईजनाको डुबेर मृत्यु

हरि शर्मा (इमेज) परासी, असार २६ । पश्चिमी नवलपरासीको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरेखोलामा माछा मार्न गएका दुईजनाको शुक्रबार डुबेर मृत्यु भएको छ । मृत्युु हुनेमा सोही ठाउँको पोटाहा गाउँका

म्याग्दीमा बाढी पहिरोमा परेर १० जनाको मृत्यु, १२ जना बेपत्ता

म्याग्दी, असार २६ । म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् ।

कास्की पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते (अपडेट)

पोखरा, असार २६ । कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर

कारागारमा कैदीको मृत्यु

तुलसीपुर, असार २२ । तुलसीपुर कारागारका एक कैदीको सोमबार मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका